भेरी अस्पतालको स्वास्थ्य बिमा सेवा सुरु

0
23

बाँके, ११ साउन ।
भेरी अस्पतालको प्रभावित भएको स्वास्थ्य बिमा सेवा  दिउँसो १२ बजेवाट सुचारु भएको छ । स्वास्थ्य बिमाको बिल काट्ने र शुल्क लिने सर्भर डाउन भएपछि प्रभावित भएको सेवा दिउँसो १२ बजेवाट सुचारु भएको अस्पतालले जनाएको छ ।  `स्वास्थ्य बिमाको सर्भर डाउन भएपछि प्रभाबित भएको सेवा सुचारु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
सेवा प्रभावित भएकोमा अस्पतालले क्षमा मागेको थियो ।