भेरी अस्पतालको स्वास्थ्य बिमाको सर्भर डाउन

0
15

बाँके, ११ साउन ।
भेरी अस्पतालको स्वास्थ्य बिमा सेवा प्रभावित भएको छ । अस्पतालको स्वास्थ्य बिमाको सर्भर डाउन भएपछि बिमाका सम्पूर्ण सेवा प्रभाबित भएको अस्पतालले जनाएको छ ।
सेवा प्रभावित भएकोमा अस्पतालले क्षमा मागेको छ ।