भेरी अस्पतालको १३६ औं वार्षिक कार्यक्रम (फोटो फिचर )

0
9

भेरी अस्पतालले १३६ औं वार्षिक बिभिन्न कार्यक्रम गरि मनाइएको छ । अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहमद इस्तियाक राई लगायतले बिचार राखेका छन् भने नृत्य प्रदर्शन गरिएको थियो ।