एमबीएसको प्रश्नपत्र ‘लिक’प्रकरणः कैलालीका सिंह पक्राउ 

0
30

त्रिभुवन विश्वबिद्यालयद्वारा सञ्चालित एमबीएसको प्रश्नपत्र ‘लिक’ गरेको घटनामा कैलाली घर भएका ३३ वर्षिय संदीप सिंह पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो । 

उनीविरुद्ध शिक्षा ऐनअन्र्तगत कारबाही हुने सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। त्यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको सिआइबीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here