नेपालगन्ज उद्योेग वाणिज्य संघको निर्वाचन भदौ १ मा

0
2

नेपालगन्ज उद्योग वाणिज्य संघमा आगामी भदौ १ गते नयाँ नेतृृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । 
बैठकले आगामी ३१ साउनमा साधारणसभा र १ भदौमा निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष टंकबहादुर धामीले बताए । संघले ७ दिनभित्र सदस्यता नविकरण गर्न पनि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here