राप्तीसोनारीमा एमालेका रामदाशले लिए अग्रता

बाँके, ३१ बैशाख, २०७९ ।


राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एक हजार दुई सय मत मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार रामदाश थारुले चार सय ३६ मत पाएका छन् ।
त्यसैगरि, नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार तप्त पौडेलले चार सय ३ र माओवादी केन्द्रका पट्टु थारुले दुई सय १३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । निर्वाचनमा राप्रपाका उम्मेदवारले ३७ मत र जनता समाजबादी पार्टीका उम्मेदवार प्रेम डाँगीले पाँच मत पाएका छन् ।

Previous articleदंगीशरण–१ को वडा अध्यक्षमा रमेश भण्डारीको प्यानल विजयी
Next articleनेपालगन्ज उपमहानगरमा कांग्रेसको सुरुवाती अग्रता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here