Thursday, April 15, 2021
Home मनोरन्जन

मनोरन्जन

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिसको विजयी सुरुवात

बाँके, २१ फागुन । सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ...

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगन्जमा सुरु (फोटोहरु)

बाँके, २१ फागुन । सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुक्रवारबाट नेपालगन्ज रंगशालामा सुरु भएको छ ।...

नेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेलेर मज्जा लिनेको उत्साहजनक सहभागिता

बाँके, २० फागुन ।नेपालगन्जको सवैभन्दा ठूलो स्विमिङ पुलमा पौडी खेल्नेको उत्साहजनक सहभागिता देखिएको छ । नेपालगन्ज रंगशालामा निर्माण भएको स्विमिङ पुल परीक्षण...

खलिफा नूर अहमदको सम्झनामा लागेको मेलामा सर्वसाधारणको घुइँचो

बाँके, १४ फागुन । धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा डेढ सय बर्षदेखि नियमित रुपमा लाग्दै आएको मेलामा यस...

१८ बर्षपछि नेपालगन्जबासीको सपना पूराः नेपालगन्ज रंगशालाको स्विमिङ पुल २५ फागुनबाट संचालनको तयारी

बाँके, १२ फागुन । नेपालगन्ज रंगशाला भित्र रहेको पौडी पोखरी (स्विमिङ पुल) १४ फागुनबाट परीक्षण हुने भएको छ ।...

दंगीशरणकी जेभिकाले जितिन् ‘नेपाल गोल्डेन आइडल सिजन–७’ को उपाधी

बाँके, २६ माघ । दंगीशरण गाउँपालिका–४, बैबाङ, दाङकी १० बर्षिया जेभिका रेउलेले नेपाल गोल्डेन आइडल सिजन ७ को विजेता...

कोरोनाको प्रवाह नगरि नेपालगन्जमा काँग्रेसको प्रदर्शन

बाँके, २९ मंसिर । बाँकेमा कोरोनाको उच्च जोखिम कायमै छ । कोरोनाबाट जोगिन विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य...

घायल जिन्दगी (लघुकथा)

गणेशबहादुर जीसी संस्कारको भूतले जकडेर आइसाको जिन्दगीको पखेटा भाँचियो । न...

गाउँघरमा सुनिन छाड्यो सारङ्गीको धुन

बाँके, २३ कात्तिक ।खासगरि कर्णाली र लुम्बिनी प्रदेशमा बसोबास गर्ने गन्धर्व (गाइने) समुदायको बसोबास छ । यो समुदायको पौराणिक सीप सारंगी बजाउने...

धार्मिक ग्रन्थमा आधारित ‘सख्या’ नाँच र यसको महत्व

बाँके, ७ कात्तिक ।थारु समुदायमा दसैँमा नाचिने ‘सख्या’ नाँचको धार्मिक तथा सांस्कृतिक महत्व छ । सखिया नाँचमा यूवतीले कृष्ण लिलामा आधारित गीतलाई...

बाँकेमा छैन तीजको रौनक, सुनसान सहर, सुनसान गाउँघर

बाँके, ४ भाद्र ।अघिल्ला बर्षमा एक महिना अघिदेखि तीजको गीत घन्किन्थ्यो । गाउँ–गाउँमा मादलको तालमा नाचगान गरेको सुनिन्थ्यो । दरखाने महिलाहरु...

नौमती बाजा संरक्षणः बाहुन–क्षेत्रीको सह्रानिय प्रयास (फिचर)

बाँके, २३ साउन ।दमाई जातीले बजाउने नौमती बाजा लोप हुन थालेपछि बाँकेका गैरदलित (बाहुन र क्षेत्री) यसको संरक्षणमा जुटेका छन् ।...

Most Read

गोचाली परिवारले मनायो ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति

बाँके, २ बैशाख । गोचाली परिवारले आफ्नो ५० औँ बार्षिक उत्सव र स्वर्ण जयन्ति मनाएको छ । बर्दियाको बार...

खजुराका ४२ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, २ बैशाख । बाँकेको खजुरा गाउँपालिका–२ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज...

फैलिदै कोरोना : एकै दिन बाँकेका ८५ जनामा कोरोना पुष्टि

बाँके, १ बैशाख । बाँकेमा बुधवार ८५ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज...

नरैनापुरका १४ हजार नागरिक अझैँ निरक्षर

बाँके, १ बैशाख । नरैनापुर गाउँपालिकालाई तोकिएको समयमा साक्षर घोषणा गर्न नसकिने भएको छ । साक्षर घोषणाका लागि अध्ययन...