Thursday, June 24, 2021
Home अर्थ

अर्थ

किनमेलका लागि रुपइडिहा जान रोक

बाँके, ११ चैत । भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बाँके प्रशासनले किनमेलका लागि रुपइडिहा जान रोक लगाएको छ...

भारतीय दुतावासले दिएको रुट परमिट लत्याउँदै एसएसवी, रुट परमिट लिएका सयौँ नेपाली मारमा

बाँके, ६ चैत । अत्यन्त जरुरी कामका लागि नेपालगन्ज उपमहानगरपालिका–१३, बुलबुलियाका चाँद खाँ भारतको लखिमपुर खिरी जान नेपाल–भारत सीमा...

बाँकेमा कोइला अभाव, मारमा इँट्टा उद्योगी, इँटा अभावसँगै मुल्य बढ्ने सम्भावना

बाँके, ६ चैत । बाँके लगायत आसपास जिल्लाका इँट्टा ब्यवसायी समस्यामा परेका छन् । भारतले कोइला ल्याउन रोक लगाएपछि...

नेपालगन्जका ब्यवसायी भन्छन्ः नाकामा सवारी साधन आउजाउ सहज बनाउनु पर्यो

बाँके, ५ चैत ।सरकारले ११ माघ, २०७७ मा कोरोनाका कारण ११ चैत, २०७६ देखि बन्द रहेका नेपाल–भारत सीमानाका खोल्ने निर्णय गर्यो ।...

कोरोनाले समृद्ध नरैनापुर निर्माणमा सहयोग (यी हुन् कोरोनाले दिएका ५ उपहार)

बाँके, ४ चैत । कोरोनाले विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । कोरोनाले उद्योग, कलकारखाना बन्द भएपछि बेरोजगारी...

नरैनापुरका ७५० सुकुम्बासी परिवारले आयोगसँग मागे जमिन

बाँके, ३ चैत । नरैनापुर गाउँपालिकाका सात सय ५० परिवारले सुकुम्बासी भएको दावी गरि जमिन माग गरेका छन् ।...

विद्युत पोलमा विज्ञापन राखेको प्रति प्राधिकरणलाई ज्ञापन

बाँके, २ चैत । सम्बन्धित निकायको अनुमति बेगर बिभिन्न कम्पनीले मनोमानी रुपमा बिद्युत पोलमा विज्ञापन राख्दै आएको बिषय प्रति...

कन्यालाई साक्षर बनाउन डुडुवाद्वारा छोरीको मुद्धती खातामा १० हजार रुपैँया जम्मा

बाँके, २८ फागुन । कन्या मुद्घती शिक्षा कार्यक्रम अन्तरत डुडुवा गाउँपालिकाले एक जना छोरीको नाममा १० हजार रुपैँया मुद्घती...

तथ्यांकलाई ‘डिजिटलाइजेशन’ गर्दै नरैनापुर, मोवाइल एप सार्वजनिक

बाँके, २७ फागुन । नरैनापुर गाउँपालिकाले साक्षरता घोषणाका लागि संकलन गरिने तथ्यांकलाई डिजिटलाइजेशन गर्ने भएको छ । मोवाइल एप...

सुईयाका आगलागी पीडितलाई एमालेको सहयोग

बाँके, २६ फागुन । नेकपा एमाले, बाँकेले नरैनापुर गाउँपालिका–१, सुईयाका २५ परिवार आगलागी पीडितलाई राहत वितरण गरेको छ ।...

खाना पकाएको आगो ननिभाउँदा नरैनापुरमा ठूलो क्षति, २२ घरगोठ जलेर नष्ट

बाँके, २४ फागुन । खाना पकाएर आगो ननिभाउँदा बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा आगलागी हुँदा ठूलो क्षति भएको छ ।...

कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्ष सहित लक्ष्मणराज पौडेलको प्यानल विजयी

बाँके, २३ फागुन । कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक प्यानलका लक्ष्मणराज पौडेलको प्यानल विजयी भएको । उनले कुल...

Most Read

४९ करोड विनियोजन गरेको नरैनापुरको बजेटमा के–के छ ?

बाँके, ९ असार, २०७८ । नरैनापुर गाउँपालिकाले ४९ करोड एक लाख ४६ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ ।...

लकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका एकल महिलालाई एकल महिला संजालको राहत

बाँके, ५ असार, २०७८ । पति गुमाएर समस्यामा रहेका एकल महिलालाई द्वन्द्व पीडित तथा एकल...

कोरोना कहरमा पनि कुष्ठरोगीलाई उपचार सेवा दिँदै आइएनएफ साइनिङ अस्पताल

बाँके, ३ असार, २०७८ । कोरोनाका कारण देशको जताततै लकडाउन भइरहेको थियो । कोरोनाले उग्ररुप प्रदर्शन गरिरहेको थियो ।...

झराली (जनश्रमदान) गरि बर्दिया जोतपुरका स्थानीयले निर्माण गरे ‘बरघर’ रोड

बर्दिया, ३१ जेठ, २०७८ । पछिल्लो समय अधिकांश विकास निर्माण योजनाका लागि तीन तहका सरकारले बजेट विनियोजन गर्छन् ।...