रामीडाँडा केन्द्र विन्दु भएर ५.८ रेक्कटरको पराकम्प

बाँके, २० कात्तिक ।


जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ। अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो। यसको धक्का काठमाडौं, दिल्लीसम्म महसुस गरिएको छ।
यसअघि गत शुक्रबार राति ११ः४७ मा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।अहिलेसम्म जारकोट भूकम्पका परकम्प झन्डै चार सय पुगेका छन् ।

Previous article१५० परिवार भूकम्प पीडितलाई डुडुवाले राहत सामग्री पठाउँदै
Next articleमानविय सेवामा अम्विकेश्वरी यातायात : भूकम्प पीडितलाई ११ हजार रुपैयाँ सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here