तिलक ढकाल डब्लुडब्लुएनको अध्यक्षमा निर्वाचित

बाँके, ३२ साउन ।


विश्व प्रकृति संरक्षण नेपाल (डब्लुडब्लुएन) को अध्यक्षमा तिलक ढकाल निर्वाचित भएका छन् । डब्लुडब्लुएनको काठमाडौँमा सम्पन्न नवौं साधारण सभाले ढकालको अध्यक्षता ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा गौरी मालाकार, सचिवमा राईबहादुर राई र कोषाध्यक्षमा सुशीला नेपालीलाई चयन गरेको छ । त्यसैगरि सदस्यमा गाभर भ्याली होमस्टेका कृष्णलाल चौधरी, अनिलसिंह बस्नेत, योगेश्वर राई, गीता गुरुङ कार्की र हरिनारायण त्रिपाठी निर्वाचित भएको नवनिर्वाचित सदस्य चौधरीले जानकारी दिए ।

Previous articleखजुरा बजार चार लेन सडक निर्माण : ठेक्का रद्द, नयाँ प्रक्रिया सुरु गर्ने तयारी
Next articleनेपालगन्जमा सरसफाई अभियान : ३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here