प्रधानमन्त्रीविरुद्धको रिट दर्ता

काठमाडौ, २३ फागुन, २०७९ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रचण्डको अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दर्ता गराएका हुन् ।
१ माघ, ०७६ मा काठमाडौको टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन राज्यपक्षले द्वन्द्वकालीन घटनाको जिम्मा लिए आफूले पाँच हजारको नैतिक जिम्मेवारी लिन तयार रहेको बताएका थिए । रिटमा २५ फागुन बिहीबारका लागि पेसी तोकिएको छ ।

Previous articleहोलीको अवसरमा कोहलपुरमा गोलभेंडा उत्सव : टमाटरले होली खेलिने
Next article‘ला टोमाटिनो फेस्टिभल’ सँगै कोहलपुरमा पहिलो पटक गोलभेडाको रंगले होली (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here