राष्ट्रिय युवा संघ बाँकेको अध्यक्षमा पुन: ज्ञानेन्द्र ओली (ज्ञानु) निर्वाचित

बाँके, २० फागुन, २०७९ ।


एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको अध्यक्षमा पुन: ज्ञानेन्द्र ओली निर्वाचित भएका छन् । शनिवार नेपालगन्जमा भएको ९ औं अधिबेशनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपालगन्जमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मनोज बिक, सचिवमा रमेश मिजार, सह–सचिवमा नारायण खनाल र सुनिल रसाइली तथा कोषाध्यक्षमा मुना कठायतलाई निर्वाचित गरेको केन्द्रिय सदस्य कुश्माखर बस्यालले जानकारी दिए । अधिवेशनले ७७ सदस्य जिल्ला कमिटी सर्बसम्मत चयन गरेको उनले बताए ।

Previous articleराष्ट्रिय युवा संघ बाँकेको ९ औं अधिबेशन शुरु : सर्वसम्मत नेतृत्व चयन प्रयास
Next articleमंगोलियन जुडो डोजोलाई दोस्रो लुम्बिनी खुल्ला जुडो प्रतियोगिताको उपाधि (फोटोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here