एसईईको समय तालिका सार्वजनिक, परीक्षा १७-२९ चैतसम्म

Google bata Sabhar

काठमाडौँ, १४ माघ, २०७९ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) १७–२९ चैतसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा १७–२९ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसैबीच बोर्डले १७ चैतबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी १७ चैत शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । १९ चैतमा अनिवार्य गणित र २० गते

Previous articleरवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
Next articleसातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा राजनीति र कुप्रथा माथि बहस हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here