बाँकेमा बढ्यो चिसो (हेर्नुस भिडियो)

बाँके, ७ पुस, २०७९ ।


नेपालगन्जमा चिसो बढेको छ । बाक्लो कुहिरोका कारण सवारी साधन संचालनमा समस्या आएको छ । चिसोले दमका विरामी, दीर्घरोगी, गरिव, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् ।

(हेर्नुस भिडियो)

Previous articleरुपइडिहाबाट यसरी हुन्छ अवैध सामान ओसारपसार (एक महिलाको अनुभव)
Next articleबबई नदीको कालितरा र ओदालेमा अवैध उत्खनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here