तराईमा आज हुस्सु लाग्ने (देसभरको मौसम कस्तो छ ?)

बाँके, २८ मंसिर, २०७९ ।


आज देसका पहाडी भेगमा बदली र र तराईमा हुस्सु लाग्ने भएको छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेस १, बागमती प्रदेस र गण्डकी प्रदेसका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । राती प्रदेश १, मधेस प्रदेस, बागमती प्रदेस, गण्डकी प्रदेस र लुम्बिनी प्रदेसमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने तथा देसका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Previous articleप्रतिनिधिसभा तर्फ बाँकेबाट माओवादी केन्द्रको प्रतिनिधित्व शुन्य (बाँके, बर्दिया र दाङबाट को-को भए सिफारिस ?)
Next articleपुस दोस्रो सातादेखि नयाँ डायलाइसिस मेसिनबाट सेवा दिने भेरी अस्पतालको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here