बाँके १ प्रदेससभा (ख) : एमालेका दुर्गाप्रसाद चौधरीको जित सुनिश्चित

बाँके, ९ मंसिर, २०७९ ।


बाँके क्षेत्र नं. १ प्रदेससभा (ख) मा एमालेका दुर्गाप्रसाद चौधरी जित नजिक पुगेका छन् । १४ सय मत गणना गर्न बाँकी छँदा उनी ८४९ मत अन्तरले अगाडी छन् ।
उनले १४ हजार ११८ मत पाउँदा कांग्रेसका फुलाराम थारुले १३ हजार २६९ मत पाएका छन् । भने, नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले चार हजार ५२४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Previous articleनरैनापुरमा आठ गुना कम धान उत्पादन : देखिन थाल्यो खडेरीको असर
Next articleबाँके प्रदेससभा १ (ख) : माओवादीका पूर्व डेपुटी कमाण्डर सन्तोष एमालेबाट विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here