गाईको मासुसहित दुई जना पक्राउ

सांकेतिक तस्विर गुगलबाट साभार ।

बाँके, १७ साउन, २०७९ ।


गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । गाई काट्दै गरेको सुचनाको आधामार गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही ठाउँका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Previous articleभेरी अस्पतालमा कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
Next articleब्राउनसुगर सहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here