लोपोन्मुख अजिङ्गरको उद्धार

बर्दिया, १० असार, २०७९ ।
राजापुर नगरपालिका २, जोतपुरगाउँबाट लोपोन्मुख अजिङ्गरको उद्धार गरिएको छ । १० असार विहान धान रोप्नका लागि खेतमा जाँदा सो अजिङ्गर धानको बियारमा फेला परेपछि उद्धार गरिएको त्यहाँबाट समाजसेवी सोमप्रसाद चौधरीले बताए ।
राज कुसम्याले अजिङ्गरलाई देखेपछि सहायक बरघर बिमल चौधरीलाई खवर गरेका थिए । अजिङ्गरलाई सहायक बरघर विमलको अगुवाईमा बदालपुरको नर्सरीमा सुरक्षित साथ छोडिएको समाजसेवी सोमप्रसादले बताए ।

Previous articleरासायनिक मल : नेपालमा पाइदैन, भारतबाट ल्याउँदा चोरीपैठारीको आरोप खेप्दै किसान
Next articleकोहलपुरको नीति तथा कार्यक्रममा ‘यूवाको जवानी, कोहलपुरमा लगानी’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here