घरदैलोमा पशुपति, साथ दिँदै वडा अध्यक्षका उम्मेदवार गोविन्द

बाँके, १६ बैशाख, २०७८ ।


नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले मतदाता भेटघाटलाई तीव्र पारेका छन् । उनी विहानदेखि बेलुकासम्म मतदाता भेटघाटमै हुन्छन् । मतदाताको साथ, सहयोग र समर्थन पाउँदा उनी हौसिएका छन् ।
नम्र र भलादमी स्वभावका कारण उनको लोकप्रियता नेपालगन्जमा चुलिएको छ । विकास, निर्माणका योजना बनाउन माहिर मिश्रलाई जिताउन नेपालगन्जबासी होमिएका छन् । उनी पनि मतदातासँग मत माग्न र आफ्नो प्रतिवद्धता सुनाउन घर–घरमा पुगिरहेका छन् ।

हेर्नुस फोटो

Previous articleसवै जातजाती र धर्मावलम्बीको मन मस्तिष्कमा बस्दै, जित निकाल्दै ‘पशुपति’
Next articleबाँकेमा मेयर, उपमेयरसहित ७७ जनाले लिए उम्मेदवारी फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here