बुद्ध एयरको विमान नेपालगन्जमा आपतकालिन अवतरण

बाँके, २३ चैत, २०७८ ।


धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरका जहाज बुधवार विहान नेपालगन्जमा आपतकालिन अवतरण गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगन्ज विमानस्थलमा आपतकालिन अवतरण गरेको हो ।
न्यायाधीश श्रेष्ठलाई विमानस्थलको भिआइपी कक्षमा राखेर उपचार भइरहेको विमानस्थल प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

Previous articleबेलायतमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्स ई’ संक्रमण तीव गतिमा फैलिदै
Next articleजनता समाजबादी पार्टीले बाँकेका चार वटा पालिकाको उम्मेदवार टुंग्यायो, सार्वजनिक गर्न बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here