यूवा नेता कुस्माखर बस्याल एमालेमा फर्किए

बाँके, १९ पुस, २०७८ ।


यूवा नेता कुस्माखर बस्याल एमालेमा फर्किएका छन् । माधवकुमार नेपाल पार्टीबाट अलग भएर नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि उनी त्यता लागेका थिए । उनले एकीकृत समाजबादीको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जनाएका छन् ।
नेपाली राष्ट्रिय राजनीतिको मुलप्रवाह नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेको नेकपा एमालेमा फर्केको घोषणा गरेको सार्वजनिक गरेका छन् । उनले भ्रममा परेर एमालेबाट अलग भएका सवैलाई आफ्नो मुलघर नेकपा एमालेमा फर्किन अपिल समेत गरेका छन् । एमालेको भातृ संगठन राष्ट्रिय यूवा संघ, बाँकेको अध्यक्ष भई सकेका उनी यूवामा लोकप्रिय मानिन्छन् ।

Previous articleएमाले बाँके अधिवेशनको तयारी तीव्र, लोगो सार्वजनिक
Next articleनेपालगन्ज नाकामा एकै दिन तीन महिलासहित १० जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here