कर्मचारी यूनियन नेपालगन्ज इकाईको अध्यक्षमा बस्नेत निर्वाचित

बाँके, ११ पुस, २०७८ ।
नेपाल निजामति कर्मचारी यूनियन, नेपालगन्ज उपमहानगरपालिका इकाईको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित भएका छन् । हालैसम्पन्न कर्मचारी युनियन नेपालगन्ज इकाईको भेलाले उनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
भेलाले उपाध्यक्ष, महिला उपाध्यक्ष सचिव, कोषाध्यक्षमा क्रमशः निवेश शर्मा, अमृता दर्लामी, लक्ष्मी गौडेल र आरती थारुलाई चयन गरेको छ ।
त्यसैगरि, सदस्यमा पवन बुढा, वीरबहादुर थापा, राजनकुमार थापा, मनोज रिजाल, मोहन शर्मा, मालती वाल्मिकी, सुदेश के.सी. र धनकुमारी पुन चयन भएका छन् ।

Previous articleराप्तीसोनारी ६, फत्तेपुरमा जेष्ठ नागरिक मञ्च गठन
Next articleनिर्वाचन कार्यालयमा थामी नसक्नु भीड : ७८ बर्षिया बृद्धाले बनाइन पहिलो पटक मतदाता परिचय पत्र (फोटो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here