वीमा रकम नदिने वीमा कम्पनीका नाममा कारण देखाउ आदेश जारी

बाँके, १६ कात्तिक, २०७८ ।
उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जले कोरोना बीमा भुक्तानी नदिने वीमा कम्पनीलाई १५ दिने भित्र कारण पेश गर्न आदेश दिएको छ । बाँकेका सात जना मानव अधिकारकर्मी र कानुन ब्यवसायीले कोरोना वीमको रकम माग गर्दै उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जमा रिट दायर गरेका थिए ।
रिट माथि सुनुवाई न्यायाधीश धु्रवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो ।

Previous articleनेपालगन्जमा ‘वेष्टर्न मार्ट’ संचालन
Next articleबेतहनी बजार सौन्दर्यकरण अभियान : पहिलो पटक राखियो ६ वटा डस्टविन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here