खड्गवारमा प्रेस चौतारी नेपाल, बाँकेको भेला आज

बाँके, १३ कात्तिक, २०७८ ।


प्रेस चौतारी नेपाल, बाँकेले आज कोहलपुर नगरपालिका–१३, खड्गवारस्थित होमस्टेमा भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । विजयादशमी, तिहार, छठ, नेपाल सम्बत र मोहर्म पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा भेला गर्न लागेको अध्यक्ष हेमन्त विकले बताए ।
बाँकेको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले खड्गवार क्षेत्रमा भेला राखिएको बताउँदै उनले समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले जानकारी दिए । भेलामा प्रेस चौतारी, एमाले, एमाले निकट विभिन्न भातृ संगठनका नेता लगायतको सहभागिता रहने अध्यक्ष विकले बताए ।

Previous articleमाहुरी होमको अध्यक्षमा ठाकुर चयन
Next articleमन्त्री अथकले गर्ने भए धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here