थारु समुदायका यूवायूवतीले दसैँमा नाच्ने सख्या नाच (भिडियो सहित)

थारु समुदायका यूवायूवतीले दसैँमा सख्या नाच नाच्छन् । सखी भनेको साथी हो । साथीसँग नाचिने भएकोले यो नाचलाई सख्या नाच भनिएको हो । महाभारत कथामा आधारित यो नाचमा धेरै थरिका पैँया नाच पनि हुन्छ । पाउ अर्थात खुट्टाको तालमा नाचिने भएकोले यसलाई पैँया भनिएको हो । दंगीशरण गाउँपालिका–४ बैबाङका यूवतीको सख्या नाचको पैँया यहाँ प्रस्तुत गरिएको छ ।

Previous articleभोको पेट भर्न भारत गयौँ, चाडपर्व मनाउन घर आयौँ (भिडियो सहित)
Next articleचाडपर्वका बेला समस्या परे तत्काल जानकारी गराउन बाँके प्रहरीको अनुरोध (कुन-कुन नं. मा फोन गर्न सकिन्छ ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here