एमाले निकट यूवा संघ नेपालगन्जको अध्यक्षमा श्रीपाइली चयन

बाँके, ११ भाद्र, २०७८ ।


एमालेको यूवा संगठन राष्ट्रिय यूवा संघको नेपालगन्ज उपमहानगरको अध्यक्षमा धनबहादुर श्रीपाइली चयन भएका छन् । शुक्रवार नेपालगन्जमा भएको यूवाको भेलाले उनलाई नगर अध्यक्षमा चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा बबिन गुरुङ्ग, सुशान्त केसी, बीरेन्द्र थापा ( बिरु) र गणेश जिएमलाई चयन गरेको छ भने सचिबमा निर्मल खत्री, सहसचिवमा गोबिन्द बर्मा र कोषाध्यक्षमा श्याम जी मिश्र सहित ६९ सदस्यीय कार्यसमिति चयन भएको यूवा संघले जनाएको छ ।

Previous articleकोरोनाको ग्राफ उकालो लागेपछि नेपालगन्जमा पुनः आइसोलेशन संचालन
Next articleजानकी गाउँपालिका अध्यक्ष यादवको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here