कोरोना संक्रमितलाई लक्षित गरि अनलाइन पत्रकार संघको साता ब्यापी रक्तदान सुरु

बाँके, ५ जेठ ।


कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिए ।
उनले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताए । रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले रक्तदान जस्तो जस्तो पुन्य कार्यमा सहभागी हुन अपिल समेत गरेका छन् ।

Previous articleनरैनापुरले कसरी घटाउँदै छ कोरोना संक्रमण दर ?
Next articleकन्जरभेसन अवार्ड–२०२१ बाट बाँकेका ‘मोरिङ्गा बाबा’ हेमन्तराज सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here