भेरी अस्पतालको पिसिआर ल्याब शनिवार पनि खुल्ने

बाँके, २८ चैत ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भेरी अस्पतालले शनिवार पनि पिसिआर ल्याब संचालनमा ल्याउने भएको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि सर्वसाधारणको सजिलोका लागि शनिवार पनि पिसिआर ल्याब संचालन गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
कोरोना संक्रमण दर घटेपछि भेरी अस्पतालले पिसिआर ल्याब शनिवार बन्द गरेको थियो । ‘कोरोना संक्रमित धमाधम फेला पर्न थालेपछि शनिवार पनि पिसिआर जाँच गर्ने निर्णयमा पुग्यौँ,’ उनले भने ।

Previous articleनाकामा हेल्थ डेस्क : परीक्षण गरिएका सात प्रतिशत नेपालीमा कोरोना संक्रमण
Next articleबाँकेमा एक सय ९ जना सक्रिय कोरोना संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here