प्रदेश ५ को राजधानी दाङको देउखुरी बहुमतले पारित

बाँके, २० असोज ।
प्रदेश नं. ५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका अन्तरगत राप्ती नदी आसपासका क्षेत्रलाई प्रदेश नं. ५ सभाले दुई तिहाई बहुमतले पारित गरेको छ । भालुबाङ क्षेत्रलाई स्थायी राजधानीका लागि भएको मतदानमा पक्षमा ६९ मत र हुन्न भन्ने मक्षमा जम्मा १३ मत परेको छ । प्रदेश सभामा ८७ जना सभासदस्य भए पनि ८२ जनाले मतदानमा भाग लिएका थिए ।

Previous articleसंसद तोडफोड कांग्रेसको नीति र संस्कृति नभएको प्रवक्ता शर्माको स्पष्टोक्ति
Next articleप्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी बहुमतले पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here