बुटवलमा चारदिन निषेधाज्ञा

बाँके, १७ असोज ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेस भएपछि बुटवटक्षेत्रमा आन्दोलन सुरु भएको छ । उक्त विषयलाई लिएर बुटवल उपमहानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चारदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

Previous articleनेपालगन्जका ६० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु
Next articleकञ्चनपुरकी २९ बर्षिया कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here