मंगलवार विहान दुई कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो

फाइल फोटो ।

बाँके, १३ असोज ।
बाँकेका १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई कोरोना संक्रमितको मंगवार विहान मृत्यु भएपछि बाँकेमा मृतकको संख्या १५ पुगेको हो ।
मंगलवार विहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका–१० का ५३ बर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ३९ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
मृतक मध्ये ३९ बर्षिय पुरुष नेपालगन्ज मेडिकल कलेजको ओपिडीमा कार्यरत कर्मचारी रहेको उनले बताए ।
शिक्षण अस्पतालमा ति कर्मचारीमा स्वास्थ्यमा समस्या आएपछि ३० भदाँैमा कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । उनको ३१ भदौँमा रिपोर्ट पोजेटिभ आएपछि कोहलपुर मेडिकल कलेजको कोभिड आ

Previous articleसोमवार बाँकेमा ३९ जनामा कोरोना पुष्टि
Next articleसाढे चार ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here