भारतीय संगीतकार वाजिद खानको अल्पायूमै निधन

विश्वराज पछल्डङ्ग्या

एजेन्सी

जेठ १९, काठमाडौंः भारतका लोकप्रिय संगीतकार वाजिद खानको अल्पायूमै निधन भएको भएको छ । उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान ४२ बर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उनको निधन प्रति गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमार्फत दुख ब्यक्त गरेका छन् । वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय संचार माध्यले जनाएका छन् । दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्म लगायतमा उनले संगीत भरेका थिए ।

VIAविश्वराज पछल्डङ्ग्या
SOURCEगोचाली सम्वाददाता
Previous articleनेपालगन्जको पहिचानः परम्परागत खानाका परिकार
Next articleक्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here